मटका आज ओपन 2020 / फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी १९ वर्षीया इगा शिवयोन्टेकले जितेकी छन् । अमेरिकाकी सोफिया केनिनलाई सीधा सेटमा हराउँदै उनले करियरको पहिलो ग्राण्डस्लाम उपाधि उचालिन् । फाइनल भिडन्तमा उनी एक सेट पनि हारिनन् ।